दीलबहादुर बचाउनका लागि नेकपाबाट पनि सहयोग

मानसिंह विश्वर्मा
असार ७ गते
दिलबहादुर बचाऔँ अभियान अन्तरर्गत नेपाल कम्युनिष्ट पार्टी (विप्लब) निकट प्रवासी संगठन नेपाली जनप्रगतिशील मोर्चा साउदीले आर्थिक संकलन गरी नेकपा जिल्ला संगठन समिति रोल्पा माफर्तले दिलबहादुर घर्तीका श्रीमती मनिका बुढामगरलाई लाई ४७ हजार ४९२ हजार रुपैया प्रदान गरेको छ ।


। दिलबहादुर घर्ती साउदी अरबको ल्लकभम ब्।िम्ष्बदबजष् अयलनभचष्लन बलम भ्कत च्ष्थबमल कम्पनीमा कार्यरहत थिए । घर्तीले ड्राइभिङ गरिरहेको समयमा सडक दुर्घटना हुँदा सोही देशमा नागरिकको मृत्यु हुँदा जेल जीवन बिताउन बाध्य छन् । जेल जीवन बिताइरहेको समयमा नै साउदी अदालतले घर्तीको ७५ प्रतिशत गल्ती देखाउँदै अदालतले २,२५,००० (६५लाख नेपाली) रकम मृतक परिवारलाई क्षतिपूर्ति रकम नबुझाएको खण्डमा मृत्युदण्डको पीडामा छट्पटाइरहेको समयमा विभिन्न निकायहरुबाट दिलबहादुर बचाआँै अभियान अन्तर्गत आर्थिक संकलन भइरहेका छन् ।
सो आर्थिक संकलन नेपाल कम्युनिस्ट पाटी (बिप्ल) को प्रबाशी संगठन नेपाली जनप्रगतिशिल मोर्चा साउदीले आर्थिक सङ्कलन गरिएको नेकपा रोल्पा जिल्ला सेक्रेटरी सन्तोष सुवेदी(प्रयास) ले दिल बहादुर बुढामगरको पत्नी मनिका बुढामगरलाई नेपाली ४७ हजार ४९२ रुपैयाँ हस्तान्तरण गरिएको थियो ।
जनयुद्धका सहिद सेते वली (खासा) का छोरो प्रगतिशिल मोर्चा साउदीका केन्द्रीय सचिव टिकाराम ओली (सुरेश ) नगरपालिका धबाङ १० को पहल तथा नेपाली जनप्रगतिशिल मोर्चा साउदीका प्रबक्ता तथा रियाद क्षेत्रीय समितिका अध्यक्ष सेते घर्तिमगर (कसम) को सयोजत्वमा दिल बहादुर घर्तिमगर उद्धारको लागि आर्थिक सङ्कलन गरिएको थियो ।


सहयोग अभियानमा दिलभुवाले २हजार ८२८, तिर्थ पाख्रीन २ हजार २२८, बिपुल ढुंगानाले १ हजार ४००, भानु कटुवाल कटुवाल १० रुपैया, केन्द्रीय उपाध्यक्ष युवराज कार्कीले ४ हजार २२ रुपैया, सेते घर्तीमगर २ हजार ८२८ रुपैया, टिकाराम ओली सुरेसले ३ हजार ३८८ रुपैया, गोपिलाल जोशी ४ हजार ५ सय ८ रुपैया, दुर्गा ओली १ हजार ४२८, प्रविन पुरुष १हजार ४ सय २८ रुपैया, रोल्पा नगरपालिका १० का दिपक डाँगी २ हजार ८२८ रुपैया, रोल्पा नगरपालिका १० का खुमबहादुर ओलीले १ हजार ४२८ रुपैया, रोल्पा नगरपालिकाका १० का रमेश ओलीले ३ हजार १०८ रुपैया, रोल्पा नगरपालिका धबाङका हिक्मत बुढामगरले १ हजार ४२८, धबाङकै चिन्तामणी ओलीले १ हजार ४२८, बिमल लामाले ९८०, सन्त तामाङले ८४०, सुनिल थापाले ५, गोपी तामाङले १ हजार २५, विरबहादुर तामाङले ७००, निराजन ठकुरी १ हजार ५४०, बल तामाङले १ हजार ६०, पदम श्रेष्ठ १ हजार ८२० सहयोग गरेका छन् ।
सो रकम पत्रकार सम्मेलन गरी नेकपा रोल्पाका जिल्ला सेक्रटरी सन्तोष सुवेदीले जिल्ला सेक्रेटरी सन्तोष सुवेदीले हस्तारण गर्नुभएको थियो । दिलबहादुर घर्तीमगरका जीवनसँगीनीका अनुसार २६ लाख युकेमा यूकेबाट हिक्मतसिंह रोकामगरको पहलमा ८ लाख ७५ हजार ५ हजार ५५५, पोर्टुकलबाट १ लाख ३९ हजार ४४ रुपैया, बेल्जिएमबाट १० हजार, अन्य सहयोगबाट १ लाख ९४ हजार रुपैया जम्मा गरिएको जानकारी मनिका बुढामगरले जानकारी गराउनुभयो । कार्यक्रम योङ रेड फोर्सका केन्द्रीय सदस्य धनबहादुर थापा (विश्लेषण) सञ्चालन गर्नुभएको थियो । । नेपाली जनप्रगतिशिल मोर्चा साउदी को आग्रहलाई मध्ये नजर गर्दै नेपाल कम्युनिस्ट पाटि ( बिप्लब), रोल्पा जिल्ला पाटी को उपस्थितिमा सङ्कलन रकम हस्तान्तरण गरि दिनु भएकोमा र सहभागि पत्रकार एवं अन्य सरोकारवालाहरुलाई जिल्ला पाटी रोल्पा लाई आभार प्रकट समेत समितिले गरेको छ ।

You may also like