एक महिने इडभान्स फर्निचर तालिमको समापन

रोल्पा समाचारदाता
रेउघा– रोल्पा,

 
दलित सुमदायलाई व्यवसायी बनाउने उद्वेश्य सहित नेपाल सकार उद्योग वाणिज्य तथा आर्पूती मन्त्रायल घरेलु तथा साना उद्योग विकास समिति शाखा कार्यालय रोल्पाद्वारा सञ्चालित ‘भगत सर्वजित सीप विकास प्रर्वद्वन’ कार्यक्रम अन्तर्गत सञ्चालित एक महिने एडभान्स फर्निचर तालिमको मङ्गलबार रोल्पा नगरपालिका–२ रेउघा लिबाङ रोल्पामा सम्पन्न भयो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति रोल्पाका सदस्य कर्मलाल परियारले भन्नुभयो–“भगत सर्वजित बिश्वकर्मा लगायत दलित अगुवाई दलित नेतृत्वको सक्रिय भूमिकाले नै संघीय लोकतान्त्रीक गणतन्त्र संविधानमा सामानुपातिक समावेशी, आरक्षणको व्यवस्था भएको हो ।” विगतको समयमा संविधानमा दलित समुदायको लागि व्यवस्था गरिएका विभिन्न अधिकारहरु प्रभावकारी कार्यन्वयन हुन सक्दा दलित समुदाय उत्पीडनमा परेकोले अब संघीय लोकतान्त्रीक गणतन्त्र संविधानमा व्यवस्था भएका अधिकार प्रयोगको निम्ति स्वयम दलित समुदाय नै सचेत भए मात्र दलित समुदाय राज्यको मूलधारमा पुग्ने उहाँले कार्यक्रममा बताउनुभयो । दलित समुदाय नै सचेत नहुँदासम्म विगतको संविधान र वर्तमान संविधान संघीय लोकतान्त्रिक गणगन्त्र संविधानमा केही फरक नेहुने प्रमुख अथिति परियारको धारणा थियो । जुसरी नेपाल सरकारले ‘भगत सर्वजित’ कार्यक्रमबाट दलित समुदायको जीवन स्तर परिवर्तनको निम्ति दलित लक्षित विभिन्न सीपमूलक तालिम सञ्चाल गरिरहेको बेला दलित समुदाय नै सक्रिय सहभागिताले मात्र दलित समुदायको जीवन स्तर परिवर्तन हुने दाबी उहाँले गर्नुभयो । तालिममा सिकेका सीपलाई आगामी दिनमा निरन्तरतासँगै सफल व्यवसायी बनेको अवस्थामा नेपाल सरकारले दलित समुदायको निम्ति सञ्चालन गरेको ‘भगत सर्वजित’ कार्यक्रमको सार्थकता हुन्छ, उहाँले कार्यक्रममा भन्नुभयो । नेपाल सरकारले व्यवसायिको व्यवस्थित, प्रर्वद्वनको निम्ति विभिन्न शीर्षकमा सीप, अनुदान तथा न्यून व्यजदरमा ऋणको व्यवस्था गरेको हुँदा तालिममा सिकेको सीपहरुको प्रयोग गरी व्यवसायी सञ्चालन गरी दीर्घकालीन व्यवसायी बन्न सहभागि प्रशिक्षार्थीलाई उहाँले अनुरोध गर्नुभयो । “म दलित समुदायको निम्ति नै मेरो जीवन सर्मपित गरेका छु, आगामी दिनमा पनि मेरो व्यक्तिगत स्वार्थभन्दा दलित समुदायको जीवन परिवर्तनको निम्ति विभिन्न निकायमा आवश्यक पहल निरन्तर गरिरहन्छु” भन्नुभयो । यसैगरी कार्यक्रमका विशिष्ट अतिथि घरेलु तथा साना विकास समिति शाखा कार्यालय रोल्पाका उद्योग अधिकृत बालकृष्ण आचार्यले रोजगारीको लागि खाडी मूलकमा जानुभन्दा तालिमबाट सिकेको सीपहरुको प्रयोग गर्दै थप सीपको विकास गरेर स्वदेशमा नै व्यवासयी बन्नपर्ने कार्यक्रममा बताउनुभयो । आगामी दिनमा पनि दलित समुदायको आर्थाेपार्जको विकासको निम्ति घरेलु तथा साना उद्योग विकास समिति शाखा रोल्पा कार्यालय रोल्पाले दलित लक्षित कार्यक्रमहरु कार्यक्रमहरुको आपरिहार्यता भएकोले आगामी दिनमा विशेष ध्यान पु¥याउने विचार व्यक्त गर्नुभयो । साथै रोल्पा नगरपालिका कार्यालय नं वडा कार्यालयलाई आगामी दिनमा दलित लक्षित नीति तथा योजना तय गर्नका लागि सम्बन्धित कार्यालयलाई विशिष्ट अतिथि उद्योग अधिकृत आचार्यले अनुरोध गर्नुभयो । दलित समुदाय लक्षित कार्यक्रम ‘भगत सर्वजित’ कार्यक्रमले फर्निचर सम्बन्धी आधारभूत ज्ञान हासिल भएकोले ज्ञानको पुर्णताको निम्ति स्वयम व्यक्ति नै सक्रियतासँगै निरन्ताताको अपरिहार्यता हो । जसले व्यवसायीसँगै आर्थाेपार्जनको वृद्धिले दलिन समुदायको जीवन स्तर परिवर्तन हुने प्रमुख अतिथि उद्योग अधिकृत आचार्यले बताउनुभयो । विगतको समयमा दलित समुदायको जीवन स्तरभन्दा वर्तमान समयमा दलित समुदायको जीवन स्तर परिर्वतन भएकाले अझै जिल्ला ग्रामीण क्षेत्रसम्म ‘भगत सर्वजित’ कार्यक्रम सहित अन्य सीपमूलक तालिम सञ्चालन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । कार्यक्रममा रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाका कायकारी सम्पदाक रेशम बि.क, घरेलु तथा साना उद्योग विकास समिति शाखा कार्यालय रोल्पाका खरिदार निता शर्मा, ताािलमका प्रमुख प्रशिक्षक तथा रेउघा सामुदायिक फर्निचरका व्यवस्थापक जाङ्वु सेर्पा लगायतका अतिथिले मनतव्य राख्नुभयो । समापन कार्यक्रममा प्रशिक्षार्थीलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति रोल्पाका सदस्य कर्मलाल परियार लगायतका उपिस्थित अतिथिहरुले प्रमाण–पत्र सहित फर्निचरमा आवश्यक पर्ने सामानहरु निःशुल्क वितरण गरिएको थियो । तालिममा दलित समुदायका महिला पुरुष गरी १० जना प्रशिक्षार्थी सहभागी थिए भने तालिमको प्रशिक्षक रेउघा सामुदायिक फर्निचर रोल्पाक व्यवस्थापक जाङ्वु सेर्पाले सहजिकरण गर्नुभयो । दलित लक्षित भवत सर्वजित कार्यक्रम रोल्पा जिल्लाका विभिन्न स्थानहरुमा विभिन्न शीर्षकका तालिमहरु सञ्चालन भइरहेको उद्योग अधिकृत बालकृष्ण आचार्यले बताउनुभयो । रोल्पा नगरपालिका–२ वडाका वडा अध्यक्ष खिमबहादुर घर्तीमगरको अध्यक्षतामा सञ्चाल भएको कार्यक्रमको सञ्चालन उद्योग महासंघ रोल्पाका सचिव मनबहादुुर नेपालीले सञ्चालन गर्नुभयो ।
एक महिने इडभान्स फर्निचर तालिमको समापन
रोल्पा समाचारदाता
रेउघा– रोल्पा
दलित सुमदायलाई व्यवसायी बनाउने उद्वेश्य सहित नेपाल सकार उद्योग वाणिज्य तथा आर्पूती मन्त्रायल घरेलु तथा साना उद्योग विकास समिति शाखा कार्यालय रोल्पाद्वारा सञ्चालित ‘भगत सर्वजित सीप विकास प्रर्वद्वन’ कार्यक्रम अन्तर्गत सञ्चालित एक महिने एडभान्स फर्निचर तालिमको मङ्गलबार रोल्पा नगरपालिका–२ रेउघा लिबाङ रोल्पामा सम्पन्न भयो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति रोल्पाका सदस्य कर्मलाल परियारले भन्नुभयो–“भगत सर्वजित बिश्वकर्मा लगायत दलित अगुवाई दलित नेतृत्वको सक्रिय भूमिकाले नै संघीय लोकतान्त्रीक गणतन्त्र संविधानमा सामानुपातिक समावेशी, आरक्षणको व्यवस्था भएको हो ।” विगतको समयमा संविधानमा दलित समुदायको लागि व्यवस्था गरिएका विभिन्न अधिकारहरु प्रभावकारी कार्यन्वयन हुन सक्दा दलित समुदाय उत्पीडनमा परेकोले अब संघीय लोकतान्त्रीक गणतन्त्र संविधानमा व्यवस्था भएका अधिकार प्रयोगको निम्ति स्वयम दलित समुदाय नै सचेत भए मात्र दलित समुदाय राज्यको मूलधारमा पुग्ने उहाँले कार्यक्रममा बताउनुभयो । दलित समुदाय नै सचेत नहुँदासम्म विगतको संविधान र वर्तमान संविधान संघीय लोकतान्त्रिक गणगन्त्र संविधानमा केही फरक नेहुने प्रमुख अथिति परियारको धारणा थियो । जुसरी नेपाल सरकारले ‘भगत सर्वजित’ कार्यक्रमबाट दलित समुदायको जीवन स्तर परिवर्तनको निम्ति दलित लक्षित विभिन्न सीपमूलक तालिम सञ्चाल गरिरहेको बेला दलित समुदाय नै सक्रिय सहभागिताले मात्र दलित समुदायको जीवन स्तर परिवर्तन हुने दाबी उहाँले गर्नुभयो । तालिममा सिकेका सीपलाई आगामी दिनमा निरन्तरतासँगै सफल व्यवसायी बनेको अवस्थामा नेपाल सरकारले दलित समुदायको निम्ति सञ्चालन गरेको ‘भगत सर्वजित’ कार्यक्रमको सार्थकता हुन्छ, उहाँले कार्यक्रममा भन्नुभयो । नेपाल सरकारले व्यवसायिको व्यवस्थित, प्रर्वद्वनको निम्ति विभिन्न शीर्षकमा सीप, अनुदान तथा न्यून व्यजदरमा ऋणको व्यवस्था गरेको हुँदा तालिममा सिकेको सीपहरुको प्रयोग गरी व्यवसायी सञ्चालन गरी दीर्घकालीन व्यवसायी बन्न सहभागि प्रशिक्षार्थीलाई उहाँले अनुरोध गर्नुभयो । “म दलित समुदायको निम्ति नै मेरो जीवन सर्मपित गरेका छु, आगामी दिनमा पनि मेरो व्यक्तिगत स्वार्थभन्दा दलित समुदायको जीवन परिवर्तनको निम्ति विभिन्न निकायमा आवश्यक पहल निरन्तर गरिरहन्छु” भन्नुभयो । यसैगरी कार्यक्रमका विशिष्ट अतिथि घरेलु तथा साना विकास समिति शाखा कार्यालय रोल्पाका उद्योग अधिकृत बालकृष्ण आचार्यले रोजगारीको लागि खाडी मूलकमा जानुभन्दा तालिमबाट सिकेको सीपहरुको प्रयोग गर्दै थप सीपको विकास गरेर स्वदेशमा नै व्यवासयी बन्नपर्ने कार्यक्रममा बताउनुभयो । आगामी दिनमा पनि दलित समुदायको आर्थाेपार्जको विकासको निम्ति घरेलु तथा साना उद्योग विकास समिति शाखा रोल्पा कार्यालय रोल्पाले दलित लक्षित कार्यक्रमहरु कार्यक्रमहरुको आपरिहार्यता भएकोले आगामी दिनमा विशेष ध्यान पु¥याउने विचार व्यक्त गर्नुभयो । साथै रोल्पा नगरपालिका कार्यालय नं वडा कार्यालयलाई आगामी दिनमा दलित लक्षित नीति तथा योजना तय गर्नका लागि सम्बन्धित कार्यालयलाई विशिष्ट अतिथि उद्योग अधिकृत आचार्यले अनुरोध गर्नुभयो । दलित समुदाय लक्षित कार्यक्रम ‘भगत सर्वजित’ कार्यक्रमले फर्निचर सम्बन्धी आधारभूत ज्ञान हासिल भएकोले ज्ञानको पुर्णताको निम्ति स्वयम व्यक्ति नै सक्रियतासँगै निरन्ताताको अपरिहार्यता हो । जसले व्यवसायीसँगै आर्थाेपार्जनको वृद्धिले दलिन समुदायको जीवन स्तर परिवर्तन हुने प्रमुख अतिथि उद्योग अधिकृत आचार्यले बताउनुभयो । विगतको समयमा दलित समुदायको जीवन स्तरभन्दा वर्तमान समयमा दलित समुदायको जीवन स्तर परिर्वतन भएकाले अझै जिल्ला ग्रामीण क्षेत्रसम्म ‘भगत सर्वजित’ कार्यक्रम सहित अन्य सीपमूलक तालिम सञ्चालन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । कार्यक्रममा रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाका कायकारी सम्पदाक रेशम बि.क, घरेलु तथा साना उद्योग विकास समिति शाखा कार्यालय रोल्पाका खरिदार निता शर्मा, ताािलमका प्रमुख प्रशिक्षक तथा रेउघा सामुदायिक फर्निचरका व्यवस्थापक जाङ्वु सेर्पा लगायतका अतिथिले मनतव्य राख्नुभयो । समापन कार्यक्रममा प्रशिक्षार्थीलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति रोल्पाका सदस्य कर्मलाल परियार लगायतका उपिस्थित अतिथिहरुले प्रमाण–पत्र सहित फर्निचरमा आवश्यक पर्ने सामानहरु निःशुल्क वितरण गरिएको थियो । तालिममा दलित समुदायका महिला पुरुष गरी १० जना प्रशिक्षार्थी सहभागी थिए भने तालिमको प्रशिक्षक रेउघा सामुदायिक फर्निचर रोल्पाक व्यवस्थापक जाङ्वु सेर्पाले सहजिकरण गर्नुभयो । दलित लक्षित भवत सर्वजित कार्यक्रम रोल्पा जिल्लाका विभिन्न स्थानहरुमा विभिन्न शीर्षकका तालिमहरु सञ्चालन भइरहेको उद्योग अधिकृत बालकृष्ण आचार्यले बताउनुभयो । रोल्पा नगरपालिका–२ नं वडाका वडा अध्यक्ष खिमबहादुर घर्तीमगरको अध्यक्षतामा सञ्चाल भएको कार्यक्रमको सञ्चालन नेपाल घरेलु तथा सना उद्योग महासंघ रोल्पाका सचिव मनबहादुुर नेपालीले सञ्चालन गर्नुभयो ।

You may also like