रोल्पा जिल्लाको ताजा मत परिणाम प्रतिनिधि सभा तर्फ मानसिंह बिक

रोल्पा
३ बजेको ताजा मत परिणाम
जम्मा खसेको मत रोल्पामा ः७०,७७६
जम्मा गणनामतः ४२४८९ बदर
१) नेकपा (माओवादी केन्द्र) का उमेद्वार वर्षमान पुनमगर‘अनन्त’ ः– २४७१४
नेपाली कांग्रेसका उमेद्वार अमरसिंह पुनमगरः–१२५७१
मतान्तरः–१३१४७
प्रदेश सभा क तर्फ रोल्पा १
जम्मा खसेको मत रोल्पामा ः३३९७१
जम्मा गणनामतः २३९०८
२) नेकपा (माओवादी केन्द्र) का उमेद्वार कुलप्रसाद केसी ‘सोनाम’ ः– १३०४९
१) नेपाली कांग्रेसका उमेद्वार शेरबहादुर महराः–७५९६
मतान्तरः५४५३
प्रदेश सभा ख तर्फ रोल्पा २
जम्मा खसेको मतः ३६८०५
जम्मा गणनामतः २७८६८ बदरममत १४५२
२) नेकपा (माओवादी केन्द्र) का उमेद्वार दिपेन्द्र कुमार पुनमगर ‘सिजल’ ः–१८०७५
१) नेपाली कांग्रेसका उमेद्वार खगेन्द्र प्रकाश हमालः–७५६६
मतान्तरः१०५०९

 

You may also like