श्रीमतिद्वारा श्रीमानकाे हत्या

श्रीमतिद्वारा श्रीमान्को हत्या

चन्द्र रोकामगर
माघ ४ सुलिचाैर–रोल्पा
सुनछहरी गाउँपालिका–६ फगाम झिउरिबाङ रोल्पामा आज दिउँसो तिर श्रीमतिद्वारा श्रीमानकाे हत्या भएको छ ।
सोही निबासी ४५ वर्षका काले पुनमगरको आफ्नो श्रीमति निमा पुनमगरको ढुङ्गा प्रहारबाट मृत्यु भएको छ । निमा पुनमगरको मानसिक सन्तुलन नभएकोले काले पुन सुतिरहेको अवस्थामा ढुङ्गा प्रहारबाट मृत्यु भएको हो । घट्ना स्थलामा इलाका प्रहरी कार्यलय सुलिचौरको टोली पुगेको छ । प्रहरीले घट्नाको अनुसन्धान गरिरहेको सुनछहरी गाउँपालिका–६ नं. वडा अध्यक्ष अमरजित पुनमगरले जानकारी दिनुभयो ।

You may also like