रोल्पाको जजलजा नेपाल भ्रमण वर्ष २०२० शुभआरम्भ काठमाडौँदेखि रोल्पासम्म पर्यटकको टोली


मानसिंह विश्वकर्मा
बैशाख ३ गते रोल्पा

जलजला क्षेत्रलाई १०० गणव्यको सूचीमा पारेर विभिन्न नीति तथा कार्यक्रम अगाडि बढाई रहेको सन्दर्भमा “संरक्षण र प्रया पर्यटनको विकास गरौँ, नेपाल भ्रमण वर्ष २०२० लाई भव्य रुपमा सफल पारौँ” भन्ने मूल नाराका साथ जिल्ला समन्वय समिति रोल्पाको आयोजना तथा थबाङ गाउँपालिकाका रोल्पाको सह आयोजनामा रोल्पाको बहु आयायमिक जलजलाको भ्रमणको आयोजना गरिएको छ शुरु यात्रा ।

 जलजला हिउँदको फागुन चैत्रमा पनि हिउँ परेको सुन्दर दृश्य


जलजलामा रहेको जलजला बराह मन्दिर जहाँ पुजा गरेमा निसन्तान र मनको इच्छा पूरा हुने धार्मिक किमदन्ती छ ।


जलजलामा क्षेत्रमा सुन्दर एवं मनमोहक विभिन्न फूलहरुले सबै मानिसको मन लोभ्याइरहेको दृश्य ।


जलजला क्षेत्र जहाँ थबाङ गाउँ हुँदै जान्छ । जलजला र थबाङ युद्धका प्रतिकको रुपमा चिनिन्छ ।

 

रोल्पा नगरपालिकामा पदयात्रा पर्यटकको टोलीलाई रोल्पाको लिबाङमा मौलिक संस्कृति मयुर नाँच सहित स्वागत गर्दै जिल्ला समन्वय समिति रोल्पा र रोल्पा नगरपालिका लगायत रोल्पालीहरु

 

You may also like